एनसीसी बैंकले शुक्रवार कति शाखा खुला गर्ने ? (तालिका सहित)

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा एनसीसी बैंकले शुक्रवार देशभरिका अधिकांश शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।