सेञ्चुरी बैंकका बिहिवार कुन कुन शाखा खुल्दै छन,हेर्नुहोस् (तालिका सहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सेञ्चुरी बैंकले बुधवार देशभरिका अधिकांश शाखा खुला गर्ने जनाएको छ ।
