११ बैशाख २०७७, बिहीबार

सांग्रिला बैंकले आज १४ शाखा खुला गर्दै छ, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सांग्रिा विकास बैंकले बिहिवार देशभरिका १४ बढि शाखा खुला गर्ने जनाएको छ ।

branch open


प्रतिक्रिया दिनुहोस्