नविल बैंकले आज ५५ शाखा खुला गर्ने, (तालिकासहित) « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

नविल बैंकले आज ५५ शाखा खुला गर्ने, (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । नविल बैंकले आईतवार देशभरिका ५५ शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्