सिद्धार्थ बैंकले आज २९ शाखा खुला गर्ने, (तालिकासहित) « Artha Path
१४ बैशाख २०७७, आईतवार

सिद्धार्थ बैंकले आज २९ शाखा खुला गर्ने, (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । सिद्धार्थ बैंकले आईतवार देशभरिका २९ शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्