हिमालयन बैंकले आज ४४ शाखा खुला गर्ने,हेर्नुहोस् (तालिकासहित) « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

हिमालयन बैंकले आज ४४ शाखा खुला गर्ने,हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । हिमालयन बैंकले बुधवार देशभरिका ४४ शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्