प्रभु बैंकको आज ५६ शाखा खुल्ने, हेर्नुहोस्(तालिकासहित) « Arthapath.com
१७ बैशाख २०७७, बुधबार

प्रभु बैंकको आज ५६ शाखा खुल्ने, हेर्नुहोस्(तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । प्रभु बैंकले बुधवार देशभरिका ५६ शाखा खुला गर्ने जनाएको छ ।

No photo description available.


प्रतिक्रिया दिनुहोस्