माछापुछ्रे बैंकले सोमवार ७० शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । माछापुछ्रे बैंकले सोमवार देशभरिका ७० बढि शाखा खुला गर्ने जनाएको छ ।
