नविल बैंकले आज ४५ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित) « Artha Path
२२ बैशाख २०७७, सोमबार

नविल बैंकले आज ४५ शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)



काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । नविल बैंकले सोमवार देशभरिका ४५ बढि शाखा खुला गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्