राष्ट्र बैंकले आजदेखी १० कारोडको ट्रेजरी बिल जारी गर्दै « Arthapath.com
१२ श्रावण २०७७, सोमबार

राष्ट्र बैंकले आजदेखी १० कारोडको ट्रेजरी बिल जारी गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारदेखी १० करोडको ट्रेजरी बिल विक्री गर्न लागेको हो । बोल कबोल प्रक्रियाबाट विक्री हुने ट्रेजरी बिलको तयारीसहित राष्ट्र बैंककले एक सूचना निकालेको छ ।

आगामी कात्तिक ११ गते परिपक्व हुने सो ट्रेजरी बिल ९१ दिन अवधिको लागि बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले यही साउन ५ गते पनि पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्