एनआईसी एशिया बैंकले कमायो ३ अर्ब १२ करोड, १० करोड बडायो नाफा « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

एनआईसी एशिया बैंकले कमायो ३ अर्ब १२ करोड, १० करोड बडायो नाफा



काठमाडौं । एनआइसी एशिया बैंकले ३ अर्व १२ करोड नाफा कमाएको छ । अघिल्लो आवमा ३ अर्ब २ करोड नाफा कमाएको एनआईसि एसिया बैंकले कोरोनाको बावजुत पनि १० करोड नाफा बढाउन सफल भएको छ । गत आवमा ३ अर्ब १२ करोड नाफा कमाएको छ ।

बैंकको नाफा ३.२५ प्रतिशतले बृद्धि गरेको एनआईसि एसिया बैंककले सेयरधनीलाई वितरणयोग्य नाफा भने १ अर्ब ४४ करोड रहेको छ । ९ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी एनआईसिको जगेडा कोषमा ५ अर्ब ८२ करोड रुपैयाँ छ ।

बैंकको ब्याज आम्दानी गत आवमा ७ अर्ब ६० करोड छ । बैंकले २ खर्ब १ अर्ब निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्