माछापुछ्रे बैंकले आईतबारदेखी बुधबारसम्म यी शाखा खुला गर्ने « Arthapath.com
७ भाद्र २०७७, आईतवार

माछापुछ्रे बैंकले आईतबारदेखी बुधबारसम्म यी शाखा खुला गर्ने



काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर बढिरहेकाले भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नको लागि स्थानिय प्रशासनले भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

अत्याश्यक बाहेक अन्य सबै कार्यालय बन्द रहने भएका छन् । तर निषेधाज्ञाको समयमा पनि बैंकमा न्युनतम कर्मचारी राखेर काम गर्न भनेको छ । सोही अनुरुप माछापुछ्रे बैंकले आईतबारदेखी बुधबारसम्मका लागि काठमाडौं उपत्यकाका सिमित कर्मचारी राखी विभिन्न शाखा खोल्ने भएको छ ।

माछापुछ्रे बैंकले आईतबारदेखी बुधबारसम्म यी शाखा खुला गर्न


प्रतिक्रिया दिनुहोस्