सिटिजन्स बैंकले सोमबार यी शाखा खुला गर्ने « Arthapath.com
८ भाद्र २०७७, सोमबार

सिटिजन्स बैंकले सोमबार यी शाखा खुला गर्ने



काठमाडौं । काठमाडौं उपत्यका लगायत देशभरिका विभिन्न जिल्लामा कोरोना संक्रमणदर बढिरहेकाले केहि समयमा लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नको लागि काठमाडौं उपत्यकामा स्थानिय प्रशासनले भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

अत्याश्यक बाहेक अन्य सबै कार्यालय बन्द रहने भएका छन् । तर निषेधाज्ञाको समयमा पनि बैंकमा न्युनतम कर्मचारी राखेर काम गर्न भनेको छ । सोही अनुरुप सिटिजन्स बैंकले सोमबार सिमित कर्मचारी राखी विभिन्न शाखा खोल्ने भएको छ ।

सिटिजन्स बैंकका यी शाखा खुला रहने छन् ।


प्रतिक्रिया दिनुहोस्