पुनरकर्जाको लागि आवेदन दिन एनसीसी बैंकको आग्रह « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

पुनरकर्जाको लागि आवेदन दिन एनसीसी बैंकको आग्रह



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ मा भएको व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आग्रह गरेको हो ।


प्रतिक्रिया दिनुहोस्