सनराइज बैंक टिमुरे शाखाद्वरा पस मेसिन वितरण « Arthapath.com
२५ भाद्र २०७७, बिहीबार

सनराइज बैंक टिमुरे शाखाद्वरा पस मेसिन वितरण



काठमाडाैं । सनराइज बैंक रसुवा टिमुरे शाखाले स्थानिय हाेटलहरूलाई पस मेसिन वितरण गरेकाे छ।

विहिबार शाखाले २ अाेटा पस मेसिन वितरण गरेकाे हाे । पर्यटकीय क्षेत्र रसुवाकाे टिमुरेमा विगतमा पर्यटकहरूकाे भिड लाग्ने र पर्यटकले पसबाटै काराेेेेेवार गर्नेगरेका थिए । बैकले विद्युतिय कराेवारलाई पस्त्रय दिने उदेशय अनुरूप पस मेसिन वितरण गरिएकाे शाखाका कर्मचारी सविन लामिछानेले बताए ।

शाखाले अन्य हाेटलहरूमा पनि पस मेसिन वितरण गर्ने याेजना रहेकाे बैंकका कर्मचारी नविन अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्