बैंक अफ काठमाण्डूको संस्थापक शेयर बाँडफाँट « Arthapath.com
२८ आश्विन २०७७, बुधबार

बैंक अफ काठमाण्डूको संस्थापक शेयर बाँडफाँट



काठमाडौं । विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको बैंक अफ काठमाण्डूले संस्थापक शेयरको बाँडफाँट गरेको छ । बैंकले हिजो मंगलबार सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले २० जना आवेदकहरुका लागि ३ लाख १६ हजार १५६ कित्ता संस्थापक शेयर बाँडफाट गरेको जनाएको छ ।

बाँडफाँटमा परेको शेयर सम्बन्धित आवेदकहरुको हितग्राही खातामा यथासम्भव छिटो शेयर नामसारीको कार्य गरिने पनि कम्पनीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्