बैंक अफ काठमांडूका लागि घर भाडा आवश्यकता

काठमाडौं । बैंक अफ काठमांडूको शाखा कार्यालयका लागि घर आवश्यक परेको छ । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिकाको वडा नं ४ मा रहेका घरधनीले आवश्यक कागजात लिएर बैंकमा सम्पर्क गर्न आग्रह गरेको छ ।