मितेरी डेभलपमेन्टले १५.७९ प्रतिशत लाभांस वितरण गर्ने « Arthapath.com
२१ मंसिर २०७७, आईतवार

मितेरी डेभलपमेन्टले १५.७९ प्रतिशत लाभांस वितरण गर्ने



काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट १५ प्रतिशत बोनस र कर प्रयोजनार्थ ०।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांस नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीले प्रप्त गर्ने छन् ।


प्रतिक्रिया दिनुहोस्