कामना सेवा बैंकले ४.६३ प्रतिशत लाभांश दिने « Arthapath.com
५ पुष २०७७, आईतवार

कामना सेवा बैंकले ४.६३ प्रतिशत लाभांश दिने



काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकको पुष ३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ४.४० प्रतिशत बोनस शेयर र ०.२३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्