नविल बैंकका संञ्चालकहरुको पदबहाली सम्पन्न « Arthapath.com
११ माघ २०७७, आईतवार

नविल बैंकका संञ्चालकहरुको पदबहाली सम्पन्न



काठमाडौं । नविल बैंकको ३६ औं साधरण सभाबाट सर्वसाधरणबाट नियुक्त भएका संचालकको पदबहाली भएको छ ।

बैंकको उक्त सभाले सर्वसाधरण शेयरधनी समुहको तर्फबाट बैंकको सञ्चालक समितिमा अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्वाचित भएका थिए ।

उनीहरुको आजबाटै पदबहाली भएको बैंकले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्