सेञ्चुरी बैंकमा आवेदन दिने १ दिन बाँकि, आवेदन दिने तरिकासहित « Arthapath.com
४ जेष्ठ २०७८, मंगलवार

सेञ्चुरी बैंकमा आवेदन दिने १ दिन बाँकि, आवेदन दिने तरिकासहित



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले मागेको कर्मचारी पदका लागि आवेदन दिने भोलि अन्तिम दिन हो । इच्छुक योग्यता पुगेका नेपालप् नागरिकले भोलि बुधबारसम्म आवेदन दिन सक्नेछन् ।

सेञ्चुरी कमर्सियल बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले देशभरिका विभिन्न शाखाका लागि विभिन्न पदमा कर्मचारी मागेको हो ।

बैंकले असिस्टेन्ट म्यानेजर, सिनियर अफिसरका, अफिसर, असिस्टेन्ट अफिसर र सुपरभाईजरका लागि केही संख्यामा कर्मचारी मागेको हो ।

ईच्छुक योग्यता पुगेका नेपाली नागरिकले जेठ ५ गते (मे १९ तारिख) सम्म आवेदन दिन सक्नेछन् ।

आवेदन दिन यहाँ क्लिक गर्नुहोस्ः http://www.askemeconsult.com/company/century-commercial-bank-ltd-921


प्रतिक्रिया दिनुहोस्