ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर
काठमाडौं । ग्लोबल आइएमई बैंकले कर्मचारी मागेको छ ।
बैंकमा विभिन्न पदका लागी कर्मचारी आवश्यकता रहेको बैंकले जनाएको छ ।
बैंकले एक सूचना जारी गर्दै डाटा एनलास्ट र डेभ्लपर पदका लागी कर्मचारी मागेको हो ।
इच्छुक योग्यता पुगेका नेपाली नागरिकले जृठ २६ गते (जुन ९ तारिख) सम्म आवेदनि दिन सक्नेछन् ।
