मौद्रिक नीतिको लागि राष्ट्र बैंकद्वारा सुझाव दिन आग्रह, यसरी दिनुहोस सुझाव « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

मौद्रिक नीतिको लागि राष्ट्र बैंकद्वारा सुझाव दिन आग्रह, यसरी दिनुहोस सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको लागि सुझाव माग गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको लागि आफ्नो राय सुझाव दिनको लागि आग्रह गरेको हो । 

राष्ट्र बैंकले सुझावहरु अनुसन्धान विभागको इमेल आइडी [email protected] मा पठाउन आग्रह गरेको छ । राष्ट्र बैंकले विभिन्न ब्यबसायी, संघ, संस्थासंग जुम माध्यमबाट छलफल नै गरेर पनि मौद्रिक नीतिको लागि सुझाव लिई रहेको छ । 

मौद्रिक नीति असार अन्तिम साता वा साउन पहिलो साता आउने छ ।


प्रतिक्रिया दिनुहोस्