नंबर १ बैंकले घाेषणा गर्याे ३८ प्रतिसत लाभांस « Arthapath.com
१६ कार्तिक २०७८, मंगलवार

नंबर १ बैंकले घाेषणा गर्याे ३८ प्रतिसत लाभांस



काठमाडाैँ । निजी क्षेत्रकाे पहिलाे तथा वित्तिय हिसाबले १ नंबर नविल बैकले बैंकहरूमा हालसम्मकै धेरै लाभांस दिने घाेषणा गरेकाे छ । नबिल बैंक संचालक समितिकाे मंगलबार साँझ बसेकाे बैठकले ३८ प्रतिशत लाभांश दिने घाेषणा गरेकाे छ ।

बैंकले ४.४ नगद लाभांस र ३३.६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। याे बाेनस हालसम्म बाणिज्य बैंकहरूले घाेषणा गरेकाे लाभांसमध्ये नबिल नंबर १ हाे । प्रस्तावित लाभांस बैंकले घोषणा गरेको लाभांश चार बर्षयताकै धेरै हो।

बैंककाे १३ अर्ब ८४ कराेड चुक्ता पुँजीकाे ३८ प्रतिसत बाेनस साधारण सभाबाट पारित भएर नेपाल राष्ट्र बैंकबाट स्वीकृतप्रश्चात बाँड्ने बताईएकाे छ ।


प्रतिक्रिया दिनुहोस्