मेगा बैंकको लाभांश घोषणा « Arthapath.com
२३ कार्तिक २०७८, मंगलवार

मेगा बैंकको लाभांश घोषणा



काठमाडौं । मेगा बैंकले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७.७८ नाफाबाटशेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

आज बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुजी १ अर्ब ७६ करोडको १२.०७ प्रतिशत बोनस सेयर दिने वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभनांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।

१२.०७ प्रतिशत बोनस शेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी १६ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्