कामना सेवा बैंकद्वारा जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण « Arthapath.com
७ असार २०८३, आइतबार

कामना सेवा बैंकद्वारा जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण



काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो १५ ओेैैं वार्षिक उत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाको सरावल २, दङ्गिया स्थित श्रि जनशक्ति प्राथमिक विद्यालय मा आउँदै गरेको जाडो मौसमको लागि सुईटर तथा मोजा वितरण गरेको छ ।

उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा स्थानीय महानुभावहरुको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइ रहेको र आगामी दिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउदै लगिने छ ।


प्रतिक्रिया दिनुहोस्