दुई विभाग एकीकृत गरी ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ को स्थापना « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

दुई विभाग एकीकृत गरी ‘वित्तीय संस्था सुपरिवेक्षण विभाग’ को स्थापना




काठमाडौं । “वित्तीय संस्था सुपरिवेक्षक विभाग” फागुन १ गते देखि कार्यान्वयन हुने गरी स्थापना गरिएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना जारी गदै विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गरी “वित्तिय संस्था सुपरिवेक्षण विभाग” स्थापना गरिएको सूचना मार्फत जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकको २०७८ कार्तिक ११ को निर्णयाअनुसार २०७८ फागुन १ गतेदेखि कार्यान्वयन गरी स्थापना गरिएको छ ।

यस्तो छ राष्ट्रको सूचना :


प्रतिक्रिया दिनुहोस्