इसेवामा नबिल बैंक र एभरेष्ट बैंकको खाता लिंक गर्दा १०० रूपैयाँ बोनस « Arthapath.com
२४ माघ २०७८, सोमबार

इसेवामा नबिल बैंक र एभरेष्ट बैंकको खाता लिंक गर्दा १०० रूपैयाँ बोनस



काठमाडौं । मोबाइल वालेट इसेवामा आफ्नो अकाउन्ट लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । नबिल बैंक र एभरेष्ट बैंकको खाता इसेवामा लिंक गर्दा १०० रूपैयाँ क्यासब्याक पाइने भएको हो ।

नबिल बैंकका लागि यो अफर मार्च ३ सम्म लागु हुनेछ भने एभरेष्ट बैंकका लागि फेब्रुअरी १४ सम्म यो अफर लागु हुनेछ । यसमा एक पटक मात्रै सहभागी हुन सकिने छ ।

इसेवा नेपालको पहिलो र लोकप्रिय मोबाइल वालेट हो । यसबाट विभिन्न सेवाको भुक्तानी अनलाइनबाट गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्