विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा राष्ट्र बैंकले जारी गर्यो सूचना « Arthapath.com
२४ माघ २०७८, सोमबार

विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमका सम्बन्धमा राष्ट्र बैंकले जारी गर्यो सूचना



काठमाडौँ । विश्वव्यापी महामारीको रूपमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै बैंक तथा बित्तीय संस्थाहरूले विद्युतीय कारोबारमा जोड दिएका छन् ।

फलस्वरुप पछिल्लो समय विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति/समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेको भन्दै राष्ट्र बैंकले सजगता अपनाउन समय समयमा आग्रह गर्दै आएको छ ।

सोमबार राष्ट्र बैंकले एक सूचना प्रकाशित गरी विद्युतीय कारोबार गर्दा निम्नअनुसार सदगता अपनाउन प्रयोगकर्ताहरूलाई सूचित गरेको छ ।

हेर्नुस् सूचना:


प्रतिक्रिया दिनुहोस्