सिवाईसी नेपाल लघुवित्तले शेयर रजिष्ट्रार नियुक्त « Arthapath.com
२९ बैशाख २०७९, बिहीबार

सिवाईसी नेपाल लघुवित्तले शेयर रजिष्ट्रार नियुक्त



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रार नियुत्त, गरेको भर्खरै आईपीओ बाँडफाँड गरेको कम्पनीले शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ नियुक्त गरेको हो ।

कम्पनीको वैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण काम वैशाख २८ गतेदेखि आरविवि मर्चेण्ट बैंकिङ लिमिटेडबाट भएको कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्