एनएमबि लघुवित्तकाे सीइओमा सजल खड्का नियुक्त « Arthapath.com
३ श्रावण २०८३, आइतबार

एनएमबि लघुवित्तकाे सीइओमा सजल खड्का नियुक्त



काठमाडौं। एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सजल खड्का नियुक्त भएका छन्।

वैशाख २२ गते बसेकाे कम्पनीको सञ्चालक समितिको १८८औं बैठकले सजललाई आगामी चार वर्षका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

लघुवित्तमा कामु सीइओको रुपमा कार्यरत सजल वैशाख २२ गतेदेखि लागू हुने गरी सीइओ नियुक्त भएका हुन्। उनकाे कार्यकाल ४ वर्षकाे रहने छ।


प्रतिक्रिया दिनुहोस्