जाल्पा सामुदायिक लघुवित्तद्धारा २ जना संचालक नियुक्त « Arthapath.com
३१ जेष्ठ २०७९, मंगलवार

जाल्पा सामुदायिक लघुवित्तद्धारा २ जना संचालक नियुक्त



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक चयन गरेको छ ।

लघुवित्तको जेठ २८ गते सम्पन्न तेस्रो वार्षिक सभाले सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने २ जना संचालन सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । लघुवित्तले एक सूचना प्रकाशित गर्दै श्रीकृष्ण तिवारी र मनिष अर्याललाई संचालकमा चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्