साना किसान विकास लघुवित्तको संचालकमा बाबुकाजी थापा नियुक्त « Arthapath.com
२७ असार २०७९, सोमबार

साना किसान विकास लघुवित्तको संचालकमा बाबुकाजी थापा नियुक्त



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा बाबुकाजी थापा नियुक्त गरेको छ ।

वित्तीय संस्थाको असार २६ गते बसेको संचालक समितिको बैठकले प्रताव सुवेदीको सट्टामा थापालाई संस्थापक शेयरधनी समूह क मध्येबाट संचालकमा आजैको मिति देखि लागू हुने गरी नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्