निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
३ श्रावण २०७९, मंगलवार

निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले कनिष्ठ अधिकृत र जुनियर सहायकमा केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता बिईसि कम्प्युटर साइन्स उत्तिर्ण तथा कार्य अनुभव खोजेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन १७ गतेभित्र संस्थाको केन्द्रिय कार्यालय नक्साल काठमाडौं तथा इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्