किसान लघुवित्तबाट कामु सीईओ र डीसीओले दिए राजीनामा « Arthapath.com
३ श्रावण २०७९, मंगलवार

किसान लघुवित्तबाट कामु सीईओ र डीसीओले दिए राजीनामा



काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट एकै पटक दुई ब्यक्तिले राजीनामा दिएका छन् ।

लघुवित्तमा कार्यरत कामु प्रमुख कार्यकारी अधिकृत देबेन्द्र बहादुर शाह र नायब प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बटालाले घरायसी कारण देखाउदैं राजीनामा दिएका थिए ।

दुबै जनाको राजीनाा साउन २ गते बसेको संचालक समितिको बैंठकले भदौ १ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्