बुधबार नेप्सेमा एक कम्पनीको ८ प्रतिशत बोनस शेयर सूचीकृत « Arthapath.com
२९ जेष्ठ २०८२, बिहीबार

बुधबार नेप्सेमा एक कम्पनीको ८ प्रतिशत बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा एचआइडीसिएलको बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्