एनआईसी एशिया लघुवित्तको रोजगारीको अवसरमा आवेदन दिने साउन ११ गते अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको रोजगारीको अवसरमा आवेदन दिने साउन ११ गते अन्तिम दिन रहेको छ । लघुवित्तले एक सूचनाको प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।
लघुवित्तले सुपरभाइजर । बरिष्ठ सहायक (शाखा प्रमुख)र सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त संस्थाबाट प्रविणता प्रमाण पत्र तह उत्तिर्ण गरी लघुवित्त वा सम्बन्धित क्षेत्रमा अनुभव भएको कर्मचारी मागेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी साउन ११ गते भित्र संस्थाको वेभसाईट https://www.nicasialaghubitta.com/careers मार्फत आवेदन दि सकिनेछ ।
