कुमारी क्यापिटलको साधारण सभा भदौ २० गते, ५ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा « Arthapath.com
२९ श्रावण २०७९, आईतवार

कुमारी क्यापिटलको साधारण सभा भदौ २० गते, ५ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा



काठमाडौं । आउँदो भदौ २० गते कुमारी क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको साउन २५ गते बसेको बैठकले उक्त दिन सभा दिउँसो ३ बजे कुमारी बैंक लिमिटेड टंगााल काठमाडौंमा बस्ने गरी बोलाएको हो ।

सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनिलाई ५ प्रतिशत नगद लाभांश (कर सहित )वितरण गर्ने प्रस्ताब पारित गर्नेछ । यस सभामा अन्य कम्पनी सँग गाभिने गाभ्ने तथा प्राप्ति गर्ने गठित समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने छ ।

यस्तै, सभाले आर्थिक वर्ष २०७९–८० को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक पनि तोक्नेछ ।


प्रतिक्रिया दिनुहोस्