जाल्पा सामुदायिक लघुवित्तद्धारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
लघुवित्तले ब्यवस्थापकीय श्रेणाीमा प्रबन्धक १ जना र सहायक प्रबन्धक १ जना कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नातकोत्तर सरहको परीक्षा उत्तिर्ण गरी बैक तथा वित्तीय संस्था वा लघुवित्त सम्बन्धी कार्य गर्ने संस्थामा कम्तिामा ३ वर्ष कार्य गरेको कर्मचारी मागेको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ २५ गते भित्र केन्दिीय कार्यालय वा संस्थाको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
