तीजको अवसरमा प्रभु क्यापिटलको पिएमएस “प्रभु ऐश्वर्या योजना”मा नारीहरुलाई बिशेष छूट « Arthapath.com
१३ भाद्र २०७९, सोमबार

तीजको अवसरमा प्रभु क्यापिटलको पिएमएस “प्रभु ऐश्वर्या योजना”मा नारीहरुलाई बिशेष छूट



काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्र्तगतको प्रोडक्टहरु मध्ये “प्रभु ऐश्वर्या योजना” मा पिएमएस सेवालिदाएक बर्षका लागि वार्षिक सेवा शुल्कन लाग्ने अफर ल्याएको छ ।

“यो तीजमाप्रभु क्यापिटलको उपहार, एएमसि मा छूटको बहार”भन्ने नारासाथ शुरु हुने यो अफर यही भदौं १४ गते हरितालिका तीजका दिन देखि ३१ भदौं २०७९ सम्म सञ्चालनमा आउने जनाएको छ । यो अवधि भित्र यस लगानी व्यवस्थापन सेवामा आबद्वहुने दिदीबहिनीहरुलेएक वर्षका लागि वार्षिक सेवा शुल्क मा १०० % नै छूट पाउनुहुनेप्रभु क्यापिटलले जनाएको छ ।यो योजनामायस अघिक्यापिटलले२ प्रतिशतवार्षिकसेवाशुल्कमादिदीबहिनीहरुलाई लगानीका लागि प्रोत्साहन गर्न ५० % छुट दिइ १ प्रतिशत मात्र एएमसि लिने गरेको थियो भने सोही शुल्कमा अब अफर अवधि भित्रयो योजनामा सहभागी भएकालाई एक वर्षका लागि कुनै शुल्क नलिने भएको छ ।

यो योजना महिलाहरुलाई केन्द्रित गरी‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणालिई विगत एक बर्ष अघि तिजकै अवसर पारी सञ्चालनमाल्याईएकोहो जसमामहिलाग्राहकहरुले न्यूनतम रु. ३ लाखबाट लगानीव्यवस्थापन सेवा शुरु गर्न सक्छन्।

क्यापिटलका अनुसार यस योजनामा सलंग्न भएका सेवाग्राहीहरुले अन्यपिएमएसका योजनामा जस्तै यसमा दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ । त्यसै गरी ग्राहकहरुले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनिसो योजनामा सहभागी हुन सक्ने तथाआफ्नो पोर्टफोलियोहेर्न सक्ने सुविधाशुरु गरिसकेको क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्