विन नेपाल लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिने ५ दिन मात्र बाँकी « Arthapath.com
९ आश्विन २०७९, आईतवार

विन नेपाल लघुवित्तमा रोजगारीको अवसर, आवेदन दिने ५ दिन मात्र बाँकी



काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको रोजगारीको अवसरमा आवेदन दिने ५ दिन (असोज १४ गते) मात्र बाँकी रहेको छ । कम्पनीले भदौं ३१ गते एक सूचना प्रकाशित गर्दे ठूलो संख्यामा कर्मचारी मागेको हो ।

लघुवित्तले अधिकृत । कनिष्ठ अधिकृतमा १ जना, वरिष्ठ सहायकमा १ जना, सहायकमा २ जना र कनिष्ठ सहायक ख । प्रशिक्षार्थीमा ५ जना कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता एसईई उत्तिर्णदेखि स्नातक तह उत्तिर्ण गरेको तथा बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी मागेको हो ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असोज १४ गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्