नेप्सेले गर्यो आदर्श लघुवित्तको शेयर कारोबार रोक्का « Arthapath.com
२३ आश्विन २०७९, आईतवार

नेप्सेले गर्यो आदर्श लघुवित्तको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरिदिएको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने सम्झौता भएसँगै नेप्सेले सो कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो ।

यी दुई संस्थाले असोज १४ गते प्राप्ति सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्