सपोर्ट लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
३१ आश्विन २०७९, सोमबार

सपोर्ट लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले नायब कार्यकारी अधिकृतमा १ जना, बरिष्ठ प्रबन्धक । प्रबन्धक । सहायक प्रबन्धकमा केही संस्थामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता ब्यवस्थापन, वाणिज्यशास्त्र वा अर्थशास्त्र विषयमा स्नातक तह उत्तिर्ण गरी लघुवित्त संस्थाको ब्यवस्थापकीय श्रेणीमा अनुभव कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी कात्तिक ६ गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्