धौलागिरी लघुवित्तको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । लघुवित्तले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि सनराइज क्यापिट लिमिटेडलाई नियुक्त गरेको हो ।
अब लघुवित्तको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब सनराइज क्यापिटलले गर्नेछ ।