एनआईसी एशिया बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ? « Arthapath.com
२० कार्तिक २०७९, आईतवार

एनआईसी एशिया बैंकमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?



काठमाडौं । एनआईसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

बैंकले डाटा साइन्टिस्ट, बिजनेस एनलाइस्ट, डाटा भिजुलाइजेशन एण्ड रिर्पोट डेभलोपर, डाटा इन्जिनियर, डाटा प्लेटफर्म एडमिनिस्ट्रेटर पदमा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता स्नाकोत्तर तह उत्तिर्ण गरी ५ वर्षे अनुभव तथा स्नातक तह उत्तीर्ण भई १० वर्षे अनुभव कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी मंसिर ४ गतेसम्म बैंकको वेबसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्