जानकी फाइनान्सको अध्यक्षमा बलराम प्रसाद गुप्ता नियुक्त « Arthapath.com
२८ कार्तिक २०७९, सोमबार

जानकी फाइनान्सको अध्यक्षमा बलराम प्रसाद गुप्ता नियुक्त



काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा बलराम प्रसाद गुप्तालाई नियुक्त गरेको छ ।

कात्तिक २७ गते बसेको संचालक समितिको बैठकले गुप्तालाई कात्तिक २७ गतेदेखि नै लागू हुने गरी अध्यक्ष पदमा मनोनयन गरेको हो । उनको कार्यलय २ वर्षको हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्