स्वस्तिक लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
१ मंसिर २०७९, बिहीबार

स्वस्तिक लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । स्वस्तिक लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका ठूलो संख्यामा कर्मचारी मागेको हो ।

लघुवित्तले अधिकृत, कनिष्ठ अधिकृत, बरिष्ठ सहायक (शाखा प्रमुुख), सहायक (शाखा प्रमुुख) र प्रशिक्षार्थी कनिष्ठ सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट एसईई देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी लघुवित्तको ईमेल मार्फत सूचना प्रकाशित भएको मितिले १५ दिन अर्थात मंसिर १४ गतेभित्र आवेदन दिन सकिनेछ । आवेदन फम कार्यालयको वेवसाईटबाट डाउनलोडमा गईसक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्