सेञ्चुरी कमर्सियल बैंकको शेयर कारोबार फुकुवा « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

सेञ्चुरी कमर्सियल बैंकको शेयर कारोबार फुकुवा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । प्रभु बैंकसँग मर्ज प्रक्रियामा रहेको कारण बैंकको शेयर कारोबार रोक्का रहेको थियो ।

नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार बैंकको सेयर कारोबार फुकुवा गरेको हो ।

अब सोमबारदेखि –मंसिर १२ गते) देखि बैंकको कारोबार सुरु हुनेछ ।


प्रतिक्रिया दिनुहोस्