प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच १:१ अनुपातको शेयर आदान–प्रदान गर्न सम्झौता « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच १:१ अनुपातको शेयर आदान–प्रदान गर्न सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेड बिच मर्जरमा जाने अन्तिम सम्झौता भएको छ ।

दुबै बैंकहरुले १ः१ अनुपातको शेयर आदन–प्रदान गर्ने निर्णय गरेका हुन । प्रभु बैंकको प्रतिशेयर १०० रुपैयाँ र सेञ्चुरी कमर्सियल बैंकको प्रतिशेयर १०० रुपैयाँ हुने गरी शेयर आदान प्रदान अनुपात १ः१ कायम गर्न निर्णय गरी अन्तिम सम्झौता गरेको हो ।


प्रतिक्रिया दिनुहोस्