महुली लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ? « Arthapath.com
२५ मंसिर २०७९, आईतवार

महुली लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले मंसिर २५ गते एक सूचना प्रकाशित गर्दै विभिन्न पदका कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले प्रबन्धक÷सहायक प्रबन्धक पदमा २ जना र अधिकृत÷सहायक अधिकृत पदमा ३ जना कर्मचारीका मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक देखि स्नातकोत्तर उत्तिर्ण गरेको तथा विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभवि कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर २५ गते) ले १५ दिन भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्